सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला
११ भदौ, रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपित लक्ष्मण पासवान शरीरमा आगलागी भएर गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार पासवानलाई माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा आज बिहान फेला पारिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more