Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
लेख

महत्त्व त छ सबैको। कक्षा ८ मा अध्ययन छात्रा " हिमानी पण्डित " कविता

महत्व त छ सबैको

महत्व त छ सबैको,
महत्व गर्ने चाँहि कसैको,
फेर्नुपर्छ हाम्रो नैतिकता,
न सिप र न हैसियत हेरेको।

हुन सक्दैन हाम्रो देश विकास
कुनै पनि जनशक्ति बिना,चाहिँदैन
 हामीलाई नागरिक देश भक्ति बिना
गर्नुपर्छ सम्मान सबैको न कुनै क्रोध  न कुनै शक्ति बिना।
महत्व त छ सबैको,
महत्व गर्ने चाँहि कसैको

आवश्यकता सबैको त्यति नै
मान्यता किन चाँहि यति कै।
पाउनुपर्ने छ सम्मान सबैलाई,
उठाउनुपर्ने छ आवाज अब हामीलाई।

महत्व त छ सबैको,
महत्व गर्ने चाँहि कसैको,

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्