पथलैया–वीरगन्ज सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बाराको जीतपुरसिमरा–२३ भलुहीचोकमा मोटरसाइकल रेलिङमा ठोक्किँदा चालक इश्वर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।