समाचार
प्रेम विवाहदेखि हत्या प्रकरणसम्म: ‘नेपाली ब्रो’ कुमार थापा र इश्वरी भुजेलको सम्बन्धको दुःखद अन्त्य
प्रतिक्षा आचार्यसहित चार जना अनुसन्धानको घेरामा, अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले सुरु गर्यो थप अनुसन्धान।