Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निर्वाचनका लागि ३९ लाख ९८ हजार मतपत्र छापियो

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो आउने विजेता प्रणालीतर्फ ३९ लाख ९८ हजार मतपत्र छापिएको छ। निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लामा मतपत्र छपाइ सकिएको छ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको जानकारी दिएको छ। समानुपातिक प्रणालीका लागि दुई करोड ८ लाख ३० हजार मतपत्र पहिले नै छपाइ सकिएको थियो।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सकिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्