Friday, April 17, 2026
शुक्रबार, बैशाख ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

झापा-५ अपडेट : साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

झापा–५ मा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान

दिउँसो साढे ३ बजेसम्म झापा क्षेत्र नम्बर ५ मा ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसपटकको निर्वाचन झापा–५ मा विशेष चासोको विषय बनेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर तथा रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धा सबैको ध्यानाकर्षणको केन्द्र बनेको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्