समाचार
नेपाली सेनामा भर्ती हुने सपना बोकेकी १९ वर्षीया सिर्जना कर्णालीमा अझै बेपत्ता, परिवार प्रतीक्षामै
दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि नेपाली सेनामा भर्ती हुने तयारीमा रहेकी १९ वर्षीया सिर्जना खड्का अझै बेपत्ता छिन्। …
१६ वर्षपछि एडीबी अध्यक्ष नेपाल आउँदै: प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री वाग्लेसँग विशेष भेटवार्ता हुने
एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दा १६ वर्षपछि दुई दिने औपचारिक भ्रमणका लागि असार २२ गते नेपाल आउँदै …
काठमाडौंमा महिलामात्र यात्रा गर्न मिल्ने ‘ब्लू बस’ सञ्चालन हुँदै, साउन १ देखि पहिलो चरणमा ८ बस
महिलाको सुरक्षित सार्वजनिक यात्रा सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले साउन १ गतेदेखि काठमाडौं उपत्यकामा महिलामात्र यात्रा गर्न मिल्ने ‘ब्लू बस’ सेवा …
बीरगञ्जमा फेरि चल्यो डोजर, गण्डकदेखि सडक विस्तार अभियान पुनः सुरु
वीरगञ्जको गण्डक चोकबाट मुख्य सडक विस्तार अभियान पुनः सुरु भएको छ। राष्ट्रिय मापदण्डअनुसार सडक चौडा बनाउन डोजर परिचालन गरिएपछि स्थानीय …
अनावश्यक स्वास्थ्य परीक्षण नगर्न स्वास्थ्य बीमा बोर्डको आग्रह, ७ महिनादेखि सेवा प्रदायकको भुक्तानी रोकिएको खुलासा
स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई अनावश्यक स्वास्थ्य परीक्षण तथा सेवा नलिन आग्रह गरेको छ। सात महिनादेखि सेवा प्रदायकको भुक्तानी बाँकी …
प्रतिनिधिसभाबाट पारित चार अध्यादेश अब राष्ट्रिय सभामा, संशोधन हुन्छ कि सहजै पारित ?
प्रतिनिधिसभाबाट पारित भएका चार अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा पुगेका छन्। समयसीमा नजिकिँदै गर्दा राष्ट्रिय सभाले ती विधेयक कसरी अघि …
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता …
१३ स्थानीय तह बालश्रममुक्त घोषित, ६ उत्कृष्ट उद्योग र ७ उद्यमी सम्मानित
सरकारले बालश्रममुक्त मापदण्ड पूरा गर्ने १३ स्थानीय तहलाई सम्मान गरेको छ। साथै व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट ६ औद्योगिक प्रतिष्ठान …
आयल निगममा वार्षिक १३ करोडको ओभरटाइम भत्ता कटौती हुँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने तयारी
उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा ओभरटाइम भत्ताका नाममा हुने वार्षिक करिब १३ करोड रुपैयाँ खर्च कटौती गर्न सिफ्ट …
नेपालको भन्सार प्रणाली आधुनिकीकरणका लागि एडीबीद्वारा ५ करोड अमेरिकी डलर ऋण स्वीकृत
एसियाली विकास बैंक (ADB) ले नेपालको भन्सार प्रशासन आधुनिकीकरण तथा व्यापार र ढुवानी प्रणाली सुधारका लागि ५ करोड अमेरिकी डलर …