आज कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको पनि उल्लेख गरिएको छ। महाशाखाका अनुसार भारतको पश्चिम बंगाल आसपास विकसित भएको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव नेपालमा देखिएको छ। … Read more

भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई धरौटीमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अवैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बन ऐनको उल्लंघन गरेको अभियोग लागेका थापालाई अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। ४७ लाख घन मिटरभन्दा बढी वन पैदावार हानि नोक्सानी गरेको अभियोग … Read more

उखुमा दिँदै आएको अनुदान रोकिँदा किसान पलायनको अवस्थामा, सरकारको बेवास्ता चिनी उद्योगमाथि चोट

काठमाडौं, ३ असार — चालु आर्थिक वर्ष २०८१/८२ मा उखु खेती प्रवद्र्धनका लागि २ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले आगामी वर्षको बजेटमा भने उखु अनुदानबारे एक शब्द पनि उल्लेख नगरेपछि उखु किसानहरू निराश र आक्रोशित बनेका छन्। सात वर्षदेखि दिइँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको अनुदान कटौती भएपछि किसान उखु खेती छाड्ने … Read more

“न्यायाधीशलाई मोसो छ्यापिएको घटनाप्रति बारको विरोध”

न्यायाधीशमाथि मोसो प्रकरणप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कर्तव्य ज्यान मुद्दामा पुनरावेदन भएको मोहम्मद आफताव आलमविरुद्ध अदालतको फैसलापछि असन्तुष्ट … Read more

अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना : सबै This२४२ यात्रुको ज्यान गयो

भारतको हवाई चालक दलको समाचार अहमदाबाद, भारत – जुन १२, २०२५ मा भएको एक दुखद हवाई दुर्घटनाले विश्वभर शोकको लहर ल्याएको छ। एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर, उडान नम्बर AI171, अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविकतर्फ उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। यो उडानमा २४२ जना यात्रु र चालक दलका सदस्यहरू थिए, जसमा … Read more

सांसद देवनारायण चौधरीद्वारा नितनपुर स्वास्थ्य केन्द्रको पर्खाल निर्माण कार्यको शिलान्यास

मधेस प्रदेशका सम्माननीय सांसद देवनारायण चौधरीद्वारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० स्थित नितनपुर स्वास्थ्य केन्द्रको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। एक विशेष कार्यक्रमका बीच सम्पन्न शिलान्यास समारोहमा सांसद चौधरीले स्वास्थ्य पूर्वाधारको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा सुनिश्चित गर्न पर्खाल निर्माण अत्यावश्यक भएको उल्लेख गरे। कार्यक्रममा वडा अध्यक्ष, … Read more

भारतका महावाणिज्यदूत D.S. Meena को प्रमुख आतिथ्यमा ५०० बिरुवा रोपिए

मिति २०८२/०२/२२ गते बिहीवार बिहान ७:४५ बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको कार्यालय विरगन्ज पर्सा, भारतका महावाणिज्य दूतावास वीरगंज पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्सा तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरत पुर चितवनको सँयुक्त आयोजनामा विश्व वातावरण … Read more

बजेट भाषण सकियो, किसान फेरि निराश!

कृषि प्रधान देश नेपालमा चालु आर्थिक वर्षको बजेटले कृषकहरूको मुख्य माग — विषादीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) हटाउने विषयमा कुनै ठोस पहल गरेको देखिँदैन। सरकारले कृषि प्रवर्द्धनका नाममा भाषण त दिन्छ, तर व्यवहारमा किसानले महसुस गर्ने खालको राहत नपाएको किसानहरूको गुनासो छ। किसानहरू भन्छन् — “हामीले वर्षौंदेखि विषादीमा लाग्ने VAT हटाउन माग गर्दै … Read more

कृषि, विषादीमा VAT नहटाइएपछि किसान रुष्ट, कृषिमन्त्री मुखदर्शक!

कृषि प्रधान देश नेपालका लागि ल्याइएको चालु आर्थिक वर्षको बजेटमा कृषिमा प्रयोग हुने विषादीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) हटाउने विषयमा कुनै उल्लेखनीय पहल देखिएको छैन। यसले किसानहरूमा गहिरो असन्तुष्टि सिर्जना गरेको छ। कृषकहरू भन्छन् — कृषिको प्रवर्द्धनको नाममा भाषण मात्रै गर्ने, व्यवहारमा राहत नदिने सरकारको नीति दिगो कृषि विकासको प्रतिकूल छ। यस विषयमा … Read more

बालबालिकादेखि वृद्धसम्मका लागि आकर्षणको केन्द्र बन्ने महोत्सव

बारा — बाराको जितपुरसिमरा उपमहानगरपालिकामा पहिलोपटक महोत्सव आयोजना हुने भएको छ। द लिड ईन्टरटेन्मेन्ट एन्ड एड्भर्टाइजिङ्ग को आयोजनामा ‘जितपुरसिमरा महोत्सव २०८२’ सञ्चालनमा आउने आयोजकहरूले जनाएका छन्। उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिँदै आयोजना गरिएको यो महोत्सवले समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको महोत्सवका अध्यक्ष बिमल खड्कीले जानकारी दिए। उनका अनुसार, बारामा उत्पादन हुने कृषि उपजहरू देशभर चर्चित छन् र जिल्लाको पर्यटकीय … Read more