भारत–नेपाल सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री ओली र विदेश सचिव मिस्रीबीच छलफल
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर भारतका विदेश सचिव विक्रम मिस्री आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। मिस्रीले भारतीय प्रधानमन्त्री मोदीको शुभेच्छा तथा सन्देश प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले भारत–नेपालबीचको … Read more