अमेरिकाले रद्द गर्यो ६ हजार विद्यार्थीको भिसा
३ भदौ, काठमाडौं ।अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन उल्लंघन गर्ने तथा तोकिएको समयभन्दा बढी बस्ने कारण ती भिसा रद्द गरिएको हो। मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका अधिकांश विद्यार्थीहरू मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने जस्ता अपराध र आतंकवादलाई समर्थन गर्ने … Read more