“न्यायाधीशलाई मोसो छ्यापिएको घटनाप्रति बारको विरोध”
न्यायाधीशमाथि मोसो प्रकरणप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कर्तव्य ज्यान मुद्दामा पुनरावेदन भएको मोहम्मद आफताव आलमविरुद्ध अदालतको फैसलापछि असन्तुष्ट … Read more