सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला

११ भदौ, रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपित लक्ष्मण पासवान शरीरमा आगलागी भएर गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार पासवानलाई माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा आज बिहान फेला पारिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्‍याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more

बारा फेटाबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

बारा, ३ भदौ । बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणीटोल निवासी ४० वर्षीया पार्वती महतो ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्र.ना.नि. रामकिशुन यादवको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा महतोको घरमा खानतलासी गर्दा कपडाको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा १० ग्राम १६० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको … Read more